सुनको मूल्य वृद्धि, कतिमा कारोबार भइरहेको छ?

नेपाली बजा’रमा आज सुनको मूल्यमा सामा’न्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रूपै’याँले बढेको छ ।

शुक्रबार र आइ’तबार स्थिर रहेको छा’पावाला सुन आज सोमबार प्रतितोला ९४ हजार रूपैयाँ कायम भएकोमा आज ९४ हजार ९०० रूपैयाँ कायम भएको महा’संघले जनाएको छ । यस्तै तेजाबी सुन ९४ हजार ४०० मा का’रोवार भइरहेको छ ।

यसैगरी चाँ’दीको मूल्य पनि आज बढेको छ । आइतबार प्रति’तोला चाँदी एक हजार २८० मा का’रोवार भएको चाँदी आज एक हजार ३१५ रूपैयाँ कायम भएको महा’संघले जनाएको छ । – खबर हबबाट

प्रतिकृया दिनुहोस्