सलमान खानको जन्मदिन आज, कति वर्ष लागि उनी ? थाहा पाउनुहोस्

लिउड सुपरस्टार सल’मान खान ५५ औं वर्षमा लागेका छन् । सलमानको जन्म सन् १९६५ डिसेम्बर २७ तारिख’मा भएको हो।

उनले आफ्नो पान्भे’लको पनवेल फार्महाउसमा केक का’ट्दै आफ्नो जन्मदि’न मनाएका छन्। सलमान यो जन्म’दिन परिवारसँग मात्र जन्मदिन मनाइरहेका छन्।

विइङ ‘ह्युमन क्लोथिङ नेपा’लले बलिउड सु’परस्टार सलमान खानको जन्मदिन भव्य रुपमा मनाउने भएको छ।

सलमानको जन्म’दिनका अवसरमा कि’ङ्स लाउन्ज दरबारमार्गमा विशेष कार्यक्रम आ’योजना गरिने विइङ ह्युमन क्लोथिङका निर्दे’शक सुरज केसीले बताएका छन्।

आइत’बार साँझ साढे ६ बजे राति साढे ९ बजेसम्म आयोजना गरिने कार्यक्रममा नेपालको कला’क्षेत्र र सामाजिक क्षेत्रका अगुवा’हरूको उपस्थिति रहने छ।

प्रतिकृया दिनुहोस्