दीपक–दीपाको प्रसंसनीय काम, अनाथालयको १ वर्ष सम्मको घरभाडा तिरिदिए (भिडियो सहित)

कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले एक अना’थालयको एक वर्षको घरभाडा तिरि’दिएर परोपकारी कार्य गरेका छन् । आफ्नो पूर्ववर्ती वाचा’अनुसार शनिबार उनीहरुले अनाथा’लयको एक वर्षको घरभाडा हस्ता’न्तरण गरेका हुन् ।

काटमाडौंको कपनस्थित बालुवा’खानीमा रहेको ‘अर्न्तदृष्टि नेपाल’को एक वर्षको घरभाडा बापत एक लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

छक्का पञ्जा टीम’का तर्फबाट दीपाश्रीले ‘अर्न्तदृष्टि नेपाल’की सञ्चालिका नन्दा सिंहलाई एक वर्षको घर’भाडा बापतको रकम एक लाख ८० हजार रुपैयाँ श’निबार हस्ता’न्तरण गरेकी हुन् । सो क्रममा कलाकार दीप’कराज र केदार घि’मिरे ‘माग्नेबुढा’ उपस्थिति थियो ।

गएको दशैंको पूर्वसन्ध्यामा सो अनाथा’लयमा रहेका १३ बालबालिकासहितलाई कपडा र खानेकुरा बोकेर जब अनाथालय पुगे, तब त्यहाँ रहेका बालबालिकाहरुको मुहा’रमा खुसी छायो ।

“दीपा–दिप’कको पुण्य काम : अना’थालयलाई दशैं र जाडोको कपडा प्रदान, एक वर्षको घरभाडा पनि तिरिदिने” />दीपा–दिपकको पुण्य काम : अनाथा’लयलाई दशैं र जाडोको कपडा प्रदान, एक वर्षको घरभाडा पनि तिरिदिने

दिपक र दीपाले दृष्टि विहीनहरुले चलाएको संस्थामा रहेका १३ जना बालबालि’काहरुलाई दशैं कपडा, केही खाने’कुरा र आठ थान ब्लाङ्केट दिन जाँदा नन्दाले लकडाउ’नका कारण घरभाडा तिर्न समस्या परेको बताएपछि दीपक–दीपाले आफूले एक वर्षको घरभाडा तिरि’दिने बताएका थिए । सोही वा’चाअनुसार शनिबार उनीहरुले सो रकम हस्तान्तरण गरेका हुन् ।

साथै ‘अर्न्तदृष्टि नेपाल’की सञ्चालि’का नन्दा र पब्लिक स्पिकर रमेश प्रसाईं हालै वि’वाह बन्धनमा बाँधिएकोमा उनीहरुले शुभकामना पनि दिएका थिए ।-क्यानाडानेपालबाट।

भि’डियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्