जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिकासँग पल (भिडियो हेर्नुहोस्)

गायक विशाल निरौ’लाको नयाँ गीत रिलिज भएको छ । ‘माया लाउन मसँग’ बोलको गीतमा विशालसँगै प’छिल्लो गायिका रचना रिमालको समेत स्व’र सुन्न सकिन्छ ।

गीतमा पछिल्लो समय टिकट’कबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिका ढकालले मोडलिङ गरेको छ । उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन् । गीतको भि’डियोमा दुवै दिदीब’हिनीसँग पलको रोमान्स देख्न सकिन्छ ।

त्यस्तै यो गीत रचना, स्मारिका र सामा’रिकाको समेत पहिलो सहकार्य हो । गीतमा केशव बैरागी माइ’लाको शब्द रहेको छ भने ज्ञानेन्द्र गिरीको सं’गीत रहेको छ ।

प्रतिकृया दिनुहोस्