झट्ट हेर्दा जो कोही’लाई लाग्न सक्छ यिनी नेपाली चलचित्र क्षेत्रका कलाकार तथा नि’र्देशक निश्चल बस्नेत हुन तर नझु’क्किनुस यिनी निश्चल बस्नेत होइनन । निश्चल बस्नेत जस्तै दे’खिने झापाका अर्पण श्रेष्ठ हुन् । निश्चल बस्नेत जस्तै अनुहार भएका अर्पण श्रेष्ठ पछिल्लो समय सा’माजिक सञ्जाल फेसबुकमा एकाएक च’र्चाको केन्द्र बनिरहेका छन् ।बाटोमा भेटिने धेरै मानिसले निश्चल बस्नेत भन्दै झु’क्किएको कुरा अर्पण श्रेष्ठले बताएका छन् ।
निश्चल बस्नेतले अभिनय गरेको काले दाइ काले दाइ बोल’को भिडियो उनलाई धेरै मन पर्ने बताए । उनलाई काले दाइ भन्दै मानिसले जिस्का’एको रमाइलो पल सुनाए । केहि समय आगाडी नेपाली चलचित्र क्षेत्रका यु’वास्टार अनमोल केसि जस्तै देखिने अ’भिषेक श्रेष्ठ पनि मिडियामा आएका थिए । निश्चल बस्नेत जस्तै देखिने अर्पण श्रेष्ठ संग गरिएको कुरा’कानी तल हेर्नुहोला । – ओएस नेपालबाट