रा’मेछापकी चेली शारदा खड्का नायिका झरना थापा ज’स्तै देखिन्छिन् । उनलाई गुगल र टिकटकमा समेत झरना थापाको डुप्लि’केटका रुपमा सर्च गर्ने गरेको शा’रदा बताउँछिन् ।
अहिलेसम्म झरनालाई नजि’कबाट नभेटेको भएता पनि झरनासँग नाम जोडि’एकोमा शारदा दंग छिन् । स्नातोकत्तर गरि’सकेकी शारदाले टिकटक बनाउन थालेको २ वर्ष भइसकेको छ । अहिले उनका कैयौँ भिडि’योहरु भाइरल छन् । जुन झरनाको आवाजका टिक’टकहरु निकै रुचाइएको छ । हेर्नुहोस् भिडियो
-ओएस नेपालबाट