श्रीमती अनिताको उपचार गर्दै आएका बिनोदलाई भिख मागेर उपचार गर्ने भन्ने आरोप लागेपछि, बिरामी अनिता रोईंन (भिडियो हेर्नुहोस्)

अनिता खडका र विनोद खडका यो जो’डीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै न’मूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्त’विकता निकै नै मार्मिक र आ’त्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जो’डीलाई देख्न सकिन्छ ।

अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आ’ईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सु’धारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि नि’रन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ ।

अस्पतालमै भाइटिका लगाउँदाको भिडियो पनि सामाजिक स’ञ्जालमा निकै भा’इरल भएको थियो । उनको भिडियो देखेकी नायीका तथा कलाकार एलिजा गौतम पनि अस्पतालमा स’हयोग लिएर पुगेकी छन् । भिडियो निकै भा’इरल भएपनि उनीहरुलाई सह’योग भने धेरै नआएको अस्पतालमा पुगेपछि थाहा पाएको एलिजाले बता’एकी छन् । उनीहरुलाई सानो स’हयोग लिएर एलिजा पुग्दा भाउजुको स्या’हार गर्न बसेका नन्दहरु पनि निकै रोएका थिए । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्