टिका सानुलाई दोहोरी सिकाउने गुरुको सडकमा बास, इट्टा बोक्ने ठाउँमा यो हालतमा भेटिए(भिडियो हेर्नुहोस्)

टिका सानु साय’द न चिन्ने कोहि छैन होला तर टिका सानुलाइ यो ठाउँ सम्म ल्याउ’ने व्यक्ति को होला भनेर धेरै प्रश्न उठ्न सक्छ त्यो प्रश्नको उतर आज हामी दिदैछौ तल राखि’एको भिडियोबाट। यिनी हुन् खिम बिश्वकर्मा अविरल,यिनै व्यक्ति थिए टिका सानुलाई सानै देखि लाइभ दोहोरी गाउन सि’काएर यो ठाउँ सम्म ल्याएर चर्चा’मा पुर्याउने तर उनि अहिले नाजुक अब’स्थामा छन। उनको अबस्था देख्दा सबैको आँखा रसाउछ।सायद का’रण यहि हो उनि अब दुखमै रमा’उन सिक्ने भैसकेको छन।

कलाकार बन्ने सप’ना बोकेर यही क्षेत्रलाई सम्हालेर अगाडी बढे,उसैको कारण धेरै व्यक्ति क’लाकार पनि बने तर खिम अविरल यो बेला सडकको बास भएको छ। उनि यो अब’स्थामा पुग्नुको का’रण नै यही गीत संगीत हो,झन्डै १ करोड ऋ’णको भारि बोकेर राजधानीमा छिरेका खिम अहिले इट्टा बोक्छन महिनामा २५ हजार कमाउछन। तर ऋ’णले उनको त्यो पैसा एता न उता भएको छ। -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्