रमेश र नन्दा विबाहपछि काठमाडौँ फर्किए, विमानस्थलमा नै गरियो भब्य स्वागत(भिडियो हेर्नुहोस्)

धाराप्रवाह रुपमा तथ्य स’हित बोल्न सक्ने क्षम’ताका धनी ब्य’क्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक । रिगंकेबुगंको राँगो गाए लगत्तै वि’बाह गरेका रमेश अहिले ट्रेण्डिगंमा नै रहेका बेला रमेश र नन्दा धरानबाट काठमाडौँ फर्कि’एका छन् ।

रमेश र नन्दाले विबा’हपछि आफन्तहरुलाई भेटघाट सकेर काठमाडौँ फर्किए लगत्तै उनीहरु नन्दाले सं’चालनमा ल्याएको अन्तर दृष्टि आश्रम पुगेका छन् । अन्तर दृष्टि आश्रममा रमेश र नन्दालाई बाल’बालिकाले धुधधामले स्वागत गरेका छन् । विबाहपछि का’ठमाडौँ आएका रमेश र नन्दासँग गरि’एको यो रमाइलो कुराकानी – ओएस नेपालबाट
हेर्नुहोस् भिडियोमा

प्रतिकृया दिनुहोस्