आज पनि बढ्यो सुनको मूल्य,तोलाको कति हेर्नुहोस्

काठमाडौ नेपाली बजा’रमा साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढे’को छ । बिहिबार ९४ हजार १ सय रुपैयाँमा का’रोबार भएको छा’पावाला सुनको मूल्य आज १ सय रुपैयाले बढेर ९४ हजार २ सय रुपैयामा किन’बेच भएको नेपाल सुनचाँदी व्यव’सायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रति’तोला रु ९३ हजार ७ सय कायम भएको जना’इएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १२ सय ८० मा कारो’बार भइरहेको महास’ङ्घले जना’एको छ। – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्