करोडौंले हरेको गीत गाएकी यति राम्री गायिका रुदै मिडियामा, ‘गीत गाउन दिन्छु भनेर यस्तो गरे’ भन्दै भक्कानिईन् (भिडियो हेर्नुहोस्)

निकै नैसुमधुर स्व’रकी धनी बेनिषा पौडेल दुख पोख्दै मि’डियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँ’गीत क्षेत्रमा सोचे जस्तो सफ’लता नपाउँदा धेरै दुखी छिन् । साथै परिवा’रको तनाव ठुलो छ ।

सानै उमेरदेखि परि’वारको उतार च’ढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भि’त्री पिडा पोखिन् ।बेनिषाले आफ्नो परिवा’रलाई ऋण लागेर बै.कले घर नै लिलाम गरेको’बताईन् । साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झु’लाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् । भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्