पूर्व मिस नेपाल निकिता चण्डक र विराज भट्टको ‘साङ्लो’ युटुबमा(फिल्म सहित)

एक्स’न स्टार विराज भट्टको फिल्म ‘साङ्लो’ युटुबमा सार्व’जनिक भएको छ । पूर्व मिस नेपाल नि’किता चण्डक र विराज भट्टको अभिनय रहेको फिल्म लाई विराज आफैँले नि’र्माण तथा निर्दे’शन गरेका हुन् ।

फिल्म ‘साङ्लो’ बाटै विराजले निर्दे’शनमा डेब्यु गरेका हुन् भने यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् । किड्नी तस्क’रीको कथा बोकेको फिल्म एक्स’नले भरि’पूर्ण छ ।

फिल्ममा प्रका’श साह र कामेश्वर चौरासिया नेगे’टिभ भूमि’कामा छन् ।यो फिल्मको कथा शि’वम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको स’म्पादन छ ।

मानकृष्ण महर्ज’नको छायाङ्कन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आरपी पन्त, लय सङ्ग्रौला, शिशिर भण्डारीलगायतका कला’कारहरुको पनि अ’भिनय छ ।‘चरीले काफल’ बोलको गीत सार्व’जनिक भएपछि यो फिल्म चर्चामा थियो । फिल्म ‘साङ्लो’ बुढासुब्बा डि’जिटल युटुब च्यानलमा उपल’ब्ध छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्