खाली पेटमा कहिल्यै नखानोस् यस्ता खानेकुरा, हुनसक्छ शरीरमा हानी

खानपानको तौरत’रिका तथा समय मिला’उदा शरीर स्वस्थ हुन्छ । सामा’न्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सो’चाईं गलत हो । जानकारहरूका अनु’सार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा : पौष्टिक आहार भ’रिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटा’सियमको मात्रा बढी हुन्छ । बि’हान खाली पेट खायो भने यो खत’रनाक पनि हुन सक्छ ।

चिकित्स’कका अनुसार विशे’षगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा ए’सिडिटी बढाउँछ ।

अ’मिला फलफूल : अमिला फलफूलमा अधि’कांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरै’को प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरी’रका लागि विष बन्न सक्छ ।

त्यसकारण अ’मिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जा’नकार बताउँछन् ।

दही : पेटका लागि निकै उप’योगी खानेकुरा हो दही । गर्मी मौसममा त यो निकै फाइदा’जनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व श’रीरले पाउँदैन । एसिडिटी उत्प’न्न हुन्छ ।

चिया वा कफी : चिया कफी पि’उनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिस’हरूले प्रायः चिया वा कफी पिउने गरेको पा’इएको छ ।

यसले शरीरलाई रि’लाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सा’न गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा ए’सिडिटीको मात्रा बढाउने चिकि’त्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निको’टिनबाट एसिड बन्छ। यसले पाचन प्रणा’लीमा नै असर पुर्‍याउँछ। – खबर हबबाट

प्रतिकृया दिनुहोस्