तनहुँकी इन्दिराले २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भिडियो हेर्नुहोस्)

तनहुँकी इन्दिरा न्यौपाने एक म’हान् आमा हुन् । उनले साँझको ७ बजे तीर धारामा जाँदा छोरीलाई साथ’मा नै लिएर धारामा गइन् ।

धारामा पानी भर्न लागेका बेला एक्का’सी आएको बाघले उनकी २ वर्षकी छोरीलाई मु’खमा च्या’पेर लग्दै गर्दा इन्दिराले सहजै बाघको सामना गरेर बाघको पन्जाबाट खो’सेर ल्याउन सकिन् ।

छोरीलाई मुखले च्या’पेर दौडीदै गरेको बाघको पन्जाबाट आँफुले खो’स्न सफल भएकी इन्दिरासँग गरिएको कुरा’कानी हेर्नुहोस् । -ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्