गायक प्रताप दास र गा’यिका तुलसा लिम्बुको युगल स्वर रहेको गीत ‘नौ तले घर’ भिडियोसहित सा’र्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा डिपी खनालको शब्द र तारा प्रकाश लिम्बुको सं’गीत रहेको छ । गीतमा निरज श्रेष्ठको संगीत संयो’जन छ ।
गीतको भि’डियोमा कार्टुन क्रुका सरोज र आश्मा विश्वकर्माको साथमा गम्भीर बिष्ट र करिष्मा सिंह ठकुरीको अ’भिनय देख्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पा’दन रहेको गीतको कोरियोग्राफी तथा निर्देशन ग’म्भीर विष्टले गरेका हुन् । -रातो पाटीबाट