एलिना चौहानको स्वरमा रहेको ‘तिम्रै हुन मन छ’ बोलको गीत सार्वजनिक(भिडियो हेर्नुहोस्)

मोडल समिक्षा पोख्रेलको अ’भिनयमा रहेको नयाँ भिडियो सार्वज’निक भएको छ । तिम्रै हुन मन छ बोलको गीतको भिडियो सार्व’जनिक भएको हो । भिडियोड्रिम्स गेट इन’टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्व’जनिक गरिएको छ ।

उक्त भिडियोमा समिक्षाको साथमा बुद्द कार्कीको अभि’नय रहेको छ । एलिना चौहान र गौरभ गिरीको आवा’जमा रहेको गीतको भिडियोलाई गायक गिरी स्वयमलेनै नि’र्देशन गरेका हुन । उत्तम हुमागाँइले छायाकंन गरेको भिडियोलाई अनिल रानाले स’म्पादन गरेका हुन ।

मेरो यो मन मन्दिरमा नामक म्युजिक भिडियो मार्फत मोडलिङ करिअर सुरु गरेकी समिक्षा पोख्रलले ३० भन्दा बढि भिडियोमा अ’भिनय गरिसकेकी छन् । यो नाम म्युजिक भिडियो इन्ड्रटीमका लागि परि’चित नाम हो । – न्यूज24बाट

प्रतिकृया दिनुहोस्