भारतीय अभिनेता अनिल कपुरको आज जन्मदिन, कति वर्ष पुगेत उनी

भारतीय लोक’प्रिय अभिनेता अनिल कपुरको आज जन्म’दिन परेको छ । भारतीय चलचित्र क्षेत्रका एक बहुप्र’सिद्ध चलचित्र निर्माता समेत रहेका अनिललाई बिहानैदेखि शुभकमना दिनेको ओ’इरो लागेको छ । डिसेम्बर २४, सन् १९५६ मा भारतको मुम्बई सह’रमा जन्मिएका अनिल आजबाट ६१ वर्षमा लागेका छन् ।

१९८४ देखि हालसम्म अभि’नय यात्रामा निरन्तर सक्रिय अनिलकी जीव’नसाथी हुन् सुनिता कपूर । अनिलका सोनम कपूर,ह्रेया कपूर,ह्रासबरदान कपूर, गरेर ३ सन्ता’न रहेका छन् ।

अनिल कपुरको रोमा’न्टिक प्रेम कथाले सबैलाई पार्छ चकित, बैंकरकी बलिउड चर्चित नायक अनिल कपुरकी पत्नि सुनिता मोड’ल हुन् । अनिल आँफु स्थापित नहुँदै सुनि’तासँग प्रेम र रोमान्स मात्रै गरेनन् उनलाई विबाह नै गरे । १९ मे सन् १९८४ मा १० वर्षसम्म एक–अर्का’लाई डेट गरेपछि उनीहरुले विवाह गरेका थिए । आफ्नो विवाहको वर्षगाँठमा एक समाचार एजेन्सीसँगको कुरा’कानीमा अनिलले आफ्नो प्रेम जीवनका साथै वैवाहिक जीवन’बारे पनि कुरा गरे ।

अनिलका अनुसार सुनितासँग म्याग’जिनको कभरमा पोज दिनका लागि उनले श्रीमतीको करिब करिब खुट्टा’समेत ढोगिसकेका छन् । बैंकरकी छोरी भएपनि उनले सधैं आफैंले कमाएर आफ्नो खर्च पुर्या’एको भन्दै आँफुले सँधै सुधिताको साथ।, हौसला र माया पाएकै कारण आज आँफु यो स्था’नमा पुगेको बताए । प्रेममा रहेकै समयमा सुनिताले बोलेका कुराहरु स्म’रण गर्दै अनिल भन्छन् , ‘मलाई सबैभन्दा पहिले उनको आवाज मनपर्‍यो ।

म सोच्थेँ, हे भगवान १ कति मिठो आ’वाज हो । कस्तो राम्रोसँग अंग्रेजी बोल्छिन् । उ’च्चारण त अति नै राम्रो छ । पहिलो पटक उनलाइ राजकपुरको घरमा भेटेको थिएँ । उनी निकै आ’कर्षक थिइन्, अझ भनौं निकै से’क्सी पनि । उनले गोगो चश्मा लगाएकी थिइन् । त्यसपछि हाम्रो फोनमा कुरा हुन सुरु भयो र हामी साथी भयौं । सुरुमा हामी राम्रो साथी बन्यौं र त्यसपछि हामी प्रेम’मा पर्यौं । जब उनी मबाट टाढा हुन्थिन्, मलाई उनको याद आउन थाल्यो ।

एक अन्तर’वार्ताका क्रममा सुनिताले आँफुले कहिल्यै किच’नमा काम नगर्ने बताएको पनि स्मरण गरे । तर एउटा कुरामा भने अनिलले भनेको कहिल्यै श्रीमतीले नमाने’को उनी बताउँछन् । त्यो हो म्यागजिनको कभरमा पोज दिन । दजसका लागी उनले सुनिताको खुट्टा नै ढोगेको प’टक पटक दोहोर्याए । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्