सुनको मूल्यमा वृद्धि, कतिमा कारोबार भइरहेको छ हेर्नुहोस्

नेपाली बजा’रमा आज सुनको मूल्यमा सामान्य वृ’द्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढे’को छ ।

छापावाला सुन बुधबार प्रति’तोला ९४ हजार रूपैयाँ कायम भएकोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको म’हासंघले जनाएको छ । यस्तै तेजाबी सुन ९३ हजार ६०० मा कारो’वार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आ’ज बढेको छ । बुधबार प्रतितोला चाँदी एक हजार २६५ मा का’रोवार भएको चाँदी आज एक हजार २८० रूपैयाँ कायम भएको महा’संघले जनाएको छ ।- खबर हबबाट

प्रतिकृया दिनुहोस्