सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्व’जनिक भएको छ । हाइलाइट्स नेपालको युट्युव’मार्फत फिल्म बुधबार साँझ सार्वज’निक भएको हो ।फिल्म सार्व’जनिक भएको २४ घन्टा पनि नबि’त्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफ:ल भएको छ । समाचार तयार गर्दा’सम्म फिल्मले ५ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डि’ङको नवौं स्थान ओ’गट्न सफल भएको हो ।
अहिलेसम्म फिल्मले २७ हजार ला’ईक र करिब ४ हजार डिस्लाइक समेत पा’एको छ । दिपाश्री निरौलाद्वारा नि’र्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कला’कारको अभि’नय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमि’कामा देखिएका छन् ।
आमा सरस्वती मुभिज र आईएमईएको सं’युक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी नि’र्माता हुन् । फिल्मको कथा दीपक आफैंले त’यार पारेको हुन् । रातो पाटी बाट