कला र गला भन्ने चिज यस्तो जो जति देखा’उन खोजिन्छ र आफूमा छ भने अबश्य एक’दिन न एकदिन बाहिर निस्कन्छ । हो आज हामी त्यस्तै एक जना टयालेन्टेड तर घरको अ’वस्था र परिबारको अवस्थाले निकै नै पछाडि परेका रेवन साप’कोटाको बारेमा कुरा गर्दैछौ ।
बुवाले अर्की लिएर ब’सेपछि आफनी आमालाई पाल्न अहिले काठमाडौ कि’र्तिपुरमा लेवर काम गर्छन रेवन । टिकटक देखि सा’माजिक सन्जालमा उनी एकदमै भाईरल छन अ’हिलेको यो समयमा ।
दोलखा स्थायी घर भएका रेव’नको काठमाडौमा बस्न लागेको करिब करिब ८ बर्ष पुग्न थाले’को छ अहिले । बिश्व चर्चित स्टार माइकल ज्याक्सनको डान्स स्टा’ईल कपि गरेर हुबहु डान्स गर्ने र जस्तो स्टाईल पनि सजिलै क्याच गर्न सक्ने रेवनको क्ष’मताले अहिले नेपालमा तहल्का पिटिरहेको छ तर उनी आफू र आफनो देशको संगितलाई अगाडि बढाउन चाहन्छन आ’फनो साथसाथै ।
उनको ए’कदमै ठूलो इच्छा भनेकै आफनो देशको म्यूजिक इन्डष्ट्री र डान्सलाई नेपालीपनमा बिश्व’भर चिनाउने हो तर गरिबिको कारणले यो सबै कुरा एउटा सपनामा मात्र सि’मित भएर बसेको छ अहिले । हेरौ उनको यो च’कित पार्ने डान्स — ओएस नेपालबाट