टिकटकमा झ’गडा गरेर चम्किएका जुम्ल्याहा दिदीबहिनीसँग रमाइलो कुराकानी (भिडियो हेर्नुहोस्)

पछिल्लो समय टिक’टक बनाउँदै कलाकारिता क्षेत्रमा प्र’वेश गर्ने कलाकारको संख्या बाँ’क्लिदै छ । यही सुचीमा पर्छन्, झापा बुधबारेका जुम्ल्याहा दिदीब’हिनी स्मारिका र सामरिका ढकाल ।

टिकटकमा झ,गडा गरेको भिडियो रा’खेर चर्चा कमाएका यि दिदी बहिनीले दुइ महिनाको अव’धिमा एक दर्जन बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसके । आफूलाई एक’दमै मनपर्ने अभि’नेता पल शाहसँग समेत स्क्रिन सेयर गर्न भ्या’इसके ।

तर, भन्छन्, ‘टिकटक बना’एजस्तो सजिलो रैनछ, अभिनय गर्न ।’ अब दुवैको चाह’ना रहेछ– फिल्मको हिरोइन बन्ने, अनि यही क्षेत्रमा करिअर बनाउने । कसरी तय भयो त यि दुइ जु’म्ल्याहा दिदीबहिनीको काठमाडौंसम्मको यात्रा ? टिकटकमा सधैँ झ’गडा गर्नु पछाडीको रहस्य के रहेछ त ? – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्