बसन्त र समीक्षाको ‘माया देकै हो’ सार्वजनिक(भिडियो हेर्नुहोस)

गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ ब’जारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजा’रमा ल्याइएको हो ।

युट्युव तीन लाख ५० हजार बढीले हेरि’सकेका जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्क’लन रहेको छ भने गायक थापाकै सङ्गीत रहेको छ । गीतको भिडियोमा आवी रायमाझी, सारिका केसी र मेलिना मगरले अ’भिनय गरेका छन् । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्दे’शन कपिल लामाले गरेका छन् ।

सङ्गीतकार थापा प’छिल्लो समय निकै व्यस्त छन् । उनका गीतले युट्युवमा पनि उत्तिकै भ्यूज बटु’लिरहेका छन् । उनका धेरै गीत करोड क्ल’बमा छन् ।

उनले सङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले यु’ट्युवमा ६ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी, ‘चौतारीको बर’ एक करोड ९० लाख बढी र ‘उही खोलीमा पानी’ एक करोड ६८ लाख बढी पटक हेरि’एको छ । – खबर हबबाट

प्रतिकृया दिनुहोस्