बल्ल मुख खोले नायक आकाश श्रेष्ठले,भेने “पुजाको खुशी नै मेरो सब थोक हो”(भिडियो सहित)

नायिका पुजा शर्माको जन्म २०४९ बैशाख् १८ गते सिन्धुपा’ल्चोक जिल्ला’मा भएको हो । उनले नेपाली कथानाक चलचि’त्र थ्रि लबरबाट यस क्षेत्रमा प्र’वेश गरेकी हुन् । चलचित्र थ्रि लबर को निर्दे’शक चलचित्र पत्रकार सुरेश दर्पन पोख्रेल हुन । नायिका पुजा शर्माको स्टारडम कति छ ? उनकै कारण चलचित्र चल्ने सम्भा’वना छ त ? यसअघिका चलचित्र उनकै कार’ण चलेका छन् ?

उनले चलचित्र अझै’पनि, चंखे शखे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामक’हानीमा काम गरिसकेकी छिन् । उनको अर्को चलचित्र सम्हालिन्छ कहिले मन को सम्पूर्ण नि’र्माण कार्य सकिएर प्रदर्शनको तयारीमा छ । पुजाका अहिलेस’म्मका चलचित्र हेर्ने हो भने व्लकवस्टर चल’चित्र प्रेमगीत मात्रै हो । पुजा शर्मालाई सुहा&एको जोडी नायक प्रेम गीतमा प्रदिप खड्का, म यस्तो गीत गाउछुमा पल शाह र सबै भन्दा सुहा’एको र दर्शकले मन पराएको जोडी राम काहा’नीमा आकश श्रेष्ठसँग हो । भिडियो सहित – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्