मेरो ब्वाइफ्रेन्डले मलाई एयरर्पोटमा पर्खिरहेको छ, भन्ने गंगा यस पटकपनि कोरियन ब्वाइफ्रेन्डलाई भेट्न पुगीन् एयरपोर्ट, संगै आएकी आमाको आँखाबाट रोकिएनन् आँशु (भिडियो हेर्नुहोस्)

गंगा लामा भनेपछि नचि’न्ने सायदै होलान् । उनी निकै सुन्दर छिन् । बोलीमा मिठा’स पनि उत्तिकै छ । पढेलेखेकी छन् । तर गंगालाई एउटा यस्तो रोग छ जस्ले गर्दा उनले आफ्नै होस् गु’माएकी छिन् । उनको मानसिक अव’स्था सामान्य नभएको हुँदा उनले आफुले के गर्छिन् त्यो भन्ने कुरा उनला’ई नै थाहा हुँदैन ।

धेरै मिडियामा गंगाले आफ्नी आमालाई गाली ग’लौज गरेको र हिर्का’एको समेत देखिंदै आएको छ । तर यो उनले जान’जान गरेको होइन । गंगा आफैमा अस्व’स्थ युवती हुन् । उनलाई के भएको भन्ने ठ्या’क्कै भन्न सकिएको अवस्था छैन । तर यत्ति हो कि उनलाई राम्रो डक्टर’को खाँचो छ र चेकअपको पनि । उनले आफ्नी आमालाई गाली गरेको मिडियाबाट देखाई दिंदा धेरैले गंगाको स्वा’स्थ्य अवस्था नबुझेरै उनलाई ना’राम्रो प्रतिकृया दने गर्दछन् ।

सधैं आफ्नै कल्पनाको राजकुमारको पर्खा’ईमा बसेकी हुन्छिन् गंगा र भन्छिन्,‘मेरो बोयफ्रेण्ड कोरीयन हो । ऊ मलाई लिनलाई कोरियाबाट एर’र्पोटमा आएको छ । म जान्छु ।’ गंगाको यही भनाई सधैं दोहो’रिने गर्दछ । उनी हातमा पैसा आउना साथ ट्या’क्सि चढेर एयरर्पोट पुग्ने गर्छिन् । छोरी गंगाको यो व्यवहारले आ’जित बनेकी उनकी आमालाई छोरीलाई सम्हा’ल्न निकै नै गाह्रो परिरहेको छ । छोरीको अस्वस्थ पनले निम्त्या’एको असामान्य व्यव’हारले गर्दा गंगा र उनकी आमालाई काठमाण्डौमा कोठा पाउन गा’ह्रो परिरहेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्