चर्चित भारतीय गा’यिका नेहा कक्कडले बिहे गरेको दुई महिना नबि’त्दै पुक्क उठेको पेट सहितको फोटो सार्व’जनिक गरिन् । उनको यो फोटोले भारतीय मिडियामा त’रंग ल्यायो ।
नेहाका दाजु टोनी कक्कडले बहि’नीलाई बधाई दिँदै म मामा बन्न लागेँ भनेर सामाजिक स’ञ्जालमा लेखे । यसपछि मानिसहरुले यो फोटोलाई सत्य ठाँने । तर नेहाको नयाँ गीत ‘ख्याल रख्या कर्’ युट्युबमा सार्व’जनिक भएसँगै सबै भ्रम निवा’रण भएके छ । ।
यस गीतको म्युजिक भिडियोमा नेहा र उनका श्रीमान रोहनप्रित सिंहको अभि’नय रहेको छ । यसअघि नेहाले यही गीतलाई प्रचार गर्नका लागि आफू गर्भवती भएको तस्बिर सार्वज’निक गरेकी गरेको पाइएको छ । पछि उनले यस गीतमा मात्र आफू गर्भवती भएको इन्स्टामा बता’एकी थिइन् ।- इताजा खबरबाट