कुनै पनि कुरा बनाउन स’मय लाग्छ भने त्यस कुरालाई भ’त्काउन कत्तिपनि समय लाग्दैन । कमाएर सम्प’त्तिको जोहो गर्न जति गाह्रो छ त्यति नै जोहो गरिएको सम्पत्तिलाई ख’र्चन सजिलै हुन्छ । रुपन्देहीको कञ्चनगाउँपालिकामा एकजना यस्ता मानिस छन् जस्ले कमाएर जोहो गर्नु त कहाँ हो कहाँ जोहो गरिएको सम्पत्ति सबै जुवा खेलेर स्वा’हा पारेका छन् । उनले आफ्नौ छोराछोरीको समेत भ’विष्यको चिन्ता मानेका छैनन् ।
उनी जुवाको यस्तो ल’तमा परिसकेका छन् कि उनलाई जुवा बाहेक अरु कुनै कुरा महत्व’पुर्ण लाग्दैन । विगत १५ वर्षदेखि जुवाको लतमा फसेका रुपन्देही कञ्चनगाउँपालिकाका दधीराम भट्टराईले जुवा खेलेरै परिवारलाई १ करोडको ऋ’ण लगाएका छन् । उनको श्रीमतीको भनाई अनुसार दधीरामले जुवा खेलेर भएको चल अचल सबै स’म्पत्ति जुवामा हारेर सम्पन्न आफ्नो परिवारलाई वि’पन्न वर्गमा झारेका छन् । यतिमात्र नभई जुवा खेल्नलाई पैसा नपुगेर दधीरामले श्रीमतीको ग’हना समेत बेचेका छन् ।
दधीराम सानोतिनो जुवाडे हैनन् । उनी जुवा खेल्नकैलागी विदेश जाने गदर्छन् । यो समाचार बनाउँदा पनि अहिले यतिबेलाको समयमा दधीराम जुवा खेल्न भनेर भारतको गोवामा गएका छन् । उनले गोवामा जानेबेल श्रीमतीलाई थाहै नदिएर एउटा घ’डेरी सस्तो मूूल्यमा बेचेका रहेछन् । र घरबाट निस्कनु अघि उनले आफुलाई कसैले न’खोज्नु भनेर चिठ्ठी लेखी सिरानीको तल छाडेर गएको कुरा उनकी श्रीमतीले रुँदै एक अन्तरवा’र्तामा बताएकी छन् । भिडियोसहित- इताजा खबरबाट