मेलिना र सिएलको गीतमा, छाउपडी प्रथालाई जस्ताको त्यस्तै देखाए निकेशले(भिडियो हेर्नुहोस्)

गायिका मेलिना राई र सिएल शर्माले स्वर रहेको बाँ’चुन्जेल बोलको गीतको भिडियो सार्व’जनिक गरिएको छ । जसमा किशोर सुवेदीका शब्द शृजना समावेश छन् । २१ औँ श’ताब्दिमा पनि नेपाली समाजमा छाउपडी प्र’था विधमान छ । सोही विषयलाई नि’र्देशक निकेश खड्काले जस्ताको त्यस्तै भडियोमा उता’रेका छन् ।

निर्देशक खड्काको आफ्नै च्यान’लबाट बजारमा ल्याइएको भिडियेमा निर्देशक खड्काले नेपाली स’माजको यथार्थ र मौलिक कथा भन्दै यो प्रकारको प्र’स्तुतिलाई दर्शकले साथ दिने आशा व्यक्त गरेका छन् । गीतको भिडियोमा अभिनेत्री सु’रविना कार्की र मोडल कमल सिंह फिचर्ड छन् ।

पछिल्लो पटक ‘के माया लाग्छ र’ बोलको हिट गीतमा देखिएकी सु’रविनाले यो पटक पनि गाउँले युवतीको भुमि’कामा जीवन्त अभिनय पस्केकी छिन् । भिडियोलाई विकाश धमलाले स’म्पादन गरेका छन् भने छायांकन वुद्ध थापाको छ ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्