कोही कोही मानिस गु’लियो भनेपछि हु’रूक्कै हुन्छन् । तर, गुलीयो खानेकुरा विष स’मान पनि हुन सक्छ । तत्कालै त्यसले असर नगरे पनि गुलियो खानेकुराले का’लान्तरमा अनेकौँ सम’स्या आइलाग्न सक्छ । आज हामी अ’त्याधिक गुलियो खाँदा हुने हा’नीबारे चर्चा गर्दैछौँ।
लगातार अ’त्याधिक गुलियो परीकार खाए थकान मह’सुस हुन्छ । यस्तो भए शरीरमा ब्लड सु’गरको मात्रा बढेको हुन सक्छ । जति धेरै गुलियो खाइन्छ, त्यति खाने चा’हना बढ्दै जाँदा सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्ने गर्दछ । साथै शरीर र म’ष्तिक बोधो हुँदै जान्छ ।
अत्याधिक गुलियो खाँदा छालामा ग_म्भीर असर पर्दछ । बढी गुलियो खाँदा छाला सु’क्खा हुन्छ । धेरै गुलियो खानेकुराले मुड नि’राश र चिन्तित हुने गर्दछ । अझ कतिपय अ’वस्थामा गुलियोले मानिसलाई बढी आक्रामक र आवे’गात्मक बनाउँछ ।
गुलियोले प्रतिरो’धात्मक प्रणालीलाई दबाउने भएकाले दीर्घ रोग र बारम्बार रुघा लाग्ने स’म्भावना बढाउँछ । चिनी वा गुलियो धेरै भएको खानाले खोकीसमेत लाग्न सक्छ । नियमित गुलियो खाँदै गर्दा अस्वा’भाविक रुपमा तौल बढ्ने गर्दछ । गुलियोले आमा’शयमा समेत असर गरी तौल घट्न’बाट रोक्छ ।– एजेन्सीको सहयोगमा