‘आँखैमा गाजल’मा रोमान्टिक देखिए नाजिर र सम्पदा (भिडियो हेर्नुहस्)

गायक केदार बरु’वाल क्षेत्रीले आफ्नो नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ सार्वज’निक गरेका छन्। युगल गायनमा समावेश यस गीतमा केदार बरुवाल क्षेत्री र गा’यिका मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतमा शब्द र संगीत स्वयम् के’दारकै रहेको छ । उदय राज पौडेलले यस गीतलाई संगीत संयो’जन गरेका हुन् ।

म्युजिक भिडियोमा नायक नाजिर हु_सेन र सम्पदा बानियाबीचको प्रेम र रोमान्सलाई प्रस्तु’त गरिएको छ । राजिव समरले कोरियोग्राफी गरेका यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायां’कन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको स’म्पादन रहेको छ । शान थापाको निर्देशनमा भिडियो तयार पा’रिएको हो ।

स्टुडेण्ट भाइब्स अस्ट्रेलियाको प्रा’योजन रहेको यस भिडियोलाई स्वयम् गायक क्षेत्रीको अफि’सिएल युटुय्व च्यानल ‘केदार बरुवाल क्षेत्री अफिसिएल’मार्फत् सार्व’जनिक गरिएको हो ।यसअघि गायक क्षेत्रीले ‘जब तिमी’, ‘एक पल’, ‘कति थियो सपनाहरु’, ‘मन छोड़ी’, ‘एकतर्फी माया’लगायत थुप्रै गीतहरु सार्व’जनिक गरिसकेका छन् । यस गीतको भिडियोलाई हेरेर प्रति’क्रिया दिन गायक क्षेत्रीले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह स’मेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्