चिनियाँ राज’दूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पु’ग्नु भएको छ । शतिलनिवास स्रोत’का अनुासा उहाँ मंगलबार साँझ ६ बजेतिर राष्ट्रपति भण्डारीलालई भेट्न पुग्नु भएको हो ।
प्रधानमन्त्री समेत रहनु भएका नेकपा अध्य’क्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले आ-आफ्नै पक्षका केन्द्रीय सदस्य’हरुसँग छलफल गरिरहेको बेला राजदूत यान्छी शीत’लनिवास पुग्नु भएको हो । आइतबार सरकारको सिफारिसमा राष्ट्र’पति विद्यादेवी भण्डारीले संसद वि’घटन गर्नु भएको थियो ।
त्यसपछि सरकारको व्यापक विरोध भइरहेको छ । जसका कारण नेकपा विभाजनकाे संघारमा छ । तर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग राजनी’तिक नभइ कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सीन नेपाललाई उप’लब्ध गराउने विषयमा कुरा गर्न सक्ने अनुु’मान गरिएको छ ।-news24 बाट