रमेश प्रसाईले नन्दालाई मेरो ओठभरी हाँसो छरिदेउ भन्दा, नन्दा मुस्कुराइन् (भिडियो सहित)

धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षम’ताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो प’रिचय हो गायक । रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा छन् । युट्युवमा मात्रै नभएर रमेशका भिडियो र समाचारहरु चौत’र्फी चर्चामा छिन् । रमेश र उनकी पत्नि नन्दाको जोडीको चौत’र्फी चर्चा भइरहेका बेला रमेशको केयर गरिरहेकी नन्दाको एउटा भिडियो भा’इरल बनिरहेको छ ।

विवाह भएको केही दिनमा नै रमेश र न’न्दाको टिकटक भिडियोमा नन्दा र रमेश निकै रोमान्टिक मुड’मा देखा परेका छन् । कर्णालीको कालिकोटमा जन्मिएकी नन्दा अब रमेशकी मात्रै होइन धरानकी बुहारी समेत बनेकी छिन् । नेपालगन्जको दृष्टिवि’हीनलाई पढाउने होस्टे’लमा बसेर पढेकी नन्दाले त्यही’बाट एसस्एलसी उति’र्ण गरिन् । रमेश र नन्दाको कैयौँले हेरेको यो भिडियो हेर्नुहोस्-Osnepal बाट

प्रतिकृया दिनुहोस्