श्रीमानले बीच बाटोमा अलपत्रै पारेर बेपत्ता भएपछि संगीता भन्छिन्: ‘उहाँ जहाँ भएपनि फर्किएर आईदिए म सात जुनीसम्म पनि कुर्न तयार छु (भिडियो हेर्नुहोस्)

रुपन्दे’ही बुटवलका सुन्दर कुमार श्रेष्ठ र लम्जुंगकी संगीता श्रेष्ठबीच प्रेम भयो । परिवारले छुटाउ’न खोजे तर उनीहरु परिवारको वि’रु’द्धमा गएर भागेर विबाह गरे र नुवाकोटमा गएर डेरा गरेर बसे । त्याहाँ उनीहरु दुवैले साँझ बिहानको छाक टार्न’कोलागी मज्दुरी पनि गरे ।

बिहे गर्दाको समयमा संगीताले १२ पढ्दै थिईन् । जीवनको नयाँ अध्याय शुरु गरिरहंदा संगीताको परी’क्षा आएको हुनाले उनलाई परीक्षा दिन पोखरा जानु पर्ने हुन्छ । र उनी पोखरा जान्छिन् । संगीता पोखरा गएकै बेला सुन्दर कु’मार भने श्रीमती संगीतासंग सम्प’र्कमा आउँदैनन् ।

सबै कुरा ठीक र राम्रै चलि रहंदा जब श्रीमान सुन्दर कुमार बे’पत्ता भए तबदेखि संगीताको दिन पनि रात जस्तै भएर बि’तिरहेको छ । फेसबुके माया प्रेमको यो जोडी अहिले सुन्दर कुमार गायब भएदेखि संगीता श्रीमानको खो’जीमा एक्लै भौं’तारी रहेकी छन् । उनी भन्छिन्,‘म उस्लाई सात जुनी’सम्म पनि कुर्न तयार छु ।’- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्