कोरोना संक्रमित व्यक्ति झूटो बोलेर उडान गर्दै थिए, जहाजमै भयो नि’धन

कोरोना पो’जेटिभ भएका एक ब्यक्तिले झुटो बोलेर प्लेनमा बसे । उनले आफुलाई कोरोना नभएको र प्लेनवाट उत्रिएपछि पिसिआर प’रिक्षण गराउने बताएका थिए । तर जहाज उडेको केही बेरमै उनको नि’धन भयो । यो घ’टना अमेरिकामा भएको हो । घ’टना पछि उनको पत्नीले स्वास्थ्यकर्मीलाई बताइन् उनी गएको एक हप्तादेखि कोरोनाका ल’क्षण देखिएको थियो । उनले गन्ध र स्वाद थाहा पाउँदैनथे ।

तर उडान हुनु अगाडी उनले झु’टो बोलेकी थिइन् । उनले आफ्ना पतिलाई कोरोना पु’ष्टि नभएको बताएकी थिइन् । लस एन्जलसको शहरमा उसको कोरोना भाइ’रस टेस्ट गराउन जान लागेको बताएकी थिइन् ।

रिपोर्टका अनुसार, उनी विमान चढ्नु अगाडी थर’थर काँपेका थिए । उडान हुनुभन्दा अघि नै र सास फेर्न समस्या भइरहेको थियो। उडान पछि, ति व्यक्तिको अवस्था झन् ख’राब हुँदै गयो। यस पछि, उडानले न्यू ओर्लिन्समा आपतकालिन अ’वतरण गर्नुपर्‍यो। यस व्यक्तिको बि’ग्रँदो अवस्था देखेर धेरै यात्रुहरू पनि यस व्यक्तिको वरपर आए र स्वास्थ्यकर्मी टोलीमा रहेका एक व्यक्तिले उनको सीपीआर (मुखवाट श्वास दिने काम ) पनि दियो।

उडानका क्रममा उनले मास्क लगाएका थिए । तर एक घण्टाको यात्रा पछि नै उनले श्वास फेर्न बन्द गरे । यस पछि, क्याबिन चालक दलले स्वास्थ्यकर्मी बोलाए । टोनी एल्डपा नाम गरेको व्यक्तिले कोरोनाको जोखिमकाबीच उनलाई ब’चाउन हर प्रयास गरे । उनले सीपीआर दिए । यद्यपि यसले काम गरेन र उनको नि’धन भयो ।

टोनीले ट्वीटमा लेखे एक व्यक्ति जो कोरोनाबाट पी’डित हुन सक्छ, मैले उनको जीवन सीपीआरको सहयोगमा बचा’उने प्रयास गरें। मलाई थाहा छ यसमा पनि धेरै जो’खिम थियो। मैले यस यात्रीकी श्रीमतीसँग उसको मेडिकल इ’तिहासको बारेमा कुरा गरेको थिएँ तर उनले यो व्यक्ति कोरोना पॉजि’टिभ छ भनेर भनेनन बरु उनले मलाई भने कि उनी यस व्यक्तिको लस एन्जलसमा कोरो’ना टेस्ट गर्नु पर्ने थियो।

यस घ’टना पछि, स्वास्थ्य अधिकारीहरु बाँकी यात्रुहरु लाई सम्पर्क गर्ने कोशिस गर्दैछन्, उडान टोलीलाई अर्को दुई हप्ताको लागि स्वयं क्वारेन्टिनका लागि लागि आ’ग्रह गरिएको छ। यस अवस्थामा, एक एयरलाइन्सका प्रवक्ताले भने कि हाम्रो उडान न्यू ऑरलियन्समा मेडिकल इमरजेन्सीको कारण अव’तरण गर्नुपर्‍यो र स्वास्थ्यकर्मीले यात्रीलाई स्थानीय अस्पतालमा भर्ती गराउन खोज्यो तर उनको नि’धन भइसकेको थियो ।

ति व्यक्तिको सिट सेनिटाइज गरियो र फ्लाइट लस एन्जलसको लागि उडान भयो। यद्यपि युनाइटेड एयरलाइन्सको लाप’रवाहीका कारण धेरै मानिसहरु पनि चि’न्तित भए र धेरै व्यक्तिले ट्वीट गरे र भने कि कसरी एउटा कोरोना पो’जेटिभ व्यक्ति उडानमा यात्रा गर्न सक्छ।- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्