टिकटक बनाउन भनेर पुलमा झु’ण्डिँदा खसेका, युवकले टिकटक नै नचलाएको पाइयो(भिडियो हेर्नुहोस्)

दागंमा टिकटक बनाउने क्रममा पुलबाट ख’सेका युवाक भएपछि उनका साथीहरु भा’गेका छन् । २४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आ’पत्ति जनाएको छ । रमेश उक्त दिन साथीहरुको लहै’लहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख’सेपछि उनीसँग गएका साथीहरु भा’गेका थिए ।

रमेश पुलबाट ख, सेको आधा घण्टापछि बल्ल अस्पताल पु’र्याएका कारण रमेशको निध’न भएको परिवारले आ’रोप लगाएको छ । परिवारका सदस्यले ति साथीहरुले त’त्कालै अस्पताल लगेको भए रमेशको आज यो अव’स्था नआउने परिवारले ब’ताएको छ । पारिवारिक स्रोतका अनुसार रमेशसँग टिकटक बनाउने मोवा’इल नै थिएन । रमेशले सो दिन रक्सी खा’एर पुलमा झु,ण्डि, एको स’मेत बताइन्छ । हेर्नुहोस् भिडियो- Osnepal बाट

प्रतिकृया दिनुहोस्