पोखरामा नायिका निता ढुंगानासँग प्रेम साट्दै गर्दा भेटिए ज्योतिषी हरिहर अधिकारी

नायिका निता ढुगाना यतिबेला ज्योतिषी तथा अभि’नेता हरिहर अधिकारीसँग निकै न’जिक छिन् । अधिकांश समय हरि’हरकै छेउछाउमा देखिने यि सुन्दरीले हरिहरसँग माया प्रेम सा’ट्दै बनाएका टिकटक भिडियोहरु अहिले भा’इरल बनिरहेका छन् ।

अभिनेता आमेष भण्डारीसँग प्रेम स’म्बन्ध टुटेपछि सिंगल रहेको बताउने नीता डेढ वर्षदेखि फिल्म ‘शुभ लभ’ बाट अभि’नेताको रुपमा डेब्यू गरेका युवा ज्योतिष हरिहर अधिकारीको :प्रेममा रहेको चलचित्र नगरीमा चर्चा चलिरहेको छ ।

नीताले पहिलो पटक हरिहरसँग टि’कटक भिडियो बनाउँदै प्रेम अभि’व्यक्त गरेपनि उनीहरुले अहिलेसम्म आँफुहरु प्रेममा नरहेको र साथी मात्रै भएको ब’ताउँदै आएका छन् । बिहीवार साँझ आफ्नो टिकटक एका’उन्टमा उनले गायिका मिलन नेवारको स्वरमा रहेको चर्चित गीत ‘फुलबुट्टे सारी’ मा हरिहरसँग टि’कटक बनाउँदा हरिहर निकै लजाएका छन् भने हरिहरको अगाडी निता नि’र्धक्क देखिएकी छिन् ।

टिकटकमा हरि’हर लजाउँदै मुस्कु’राएका छन् । उनीहरुको प्रेम सम्ब’न्धको चर्चालाई यो टिकटकले थप म’लजल पुर्‍याएको छ । यसैबिच यो चर्चित जोडी यतिबेला पोखरा घुम’घामका लागि निस्किएको छ ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्