आज फेरी घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भैरहेको छ?

स्थानीय बजारमा आज सुनको मूल्य प्र’तितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रति’तोला रु ९४ हजार ९०० मा का’रोवार हुने गरी तोकिएको छ । छापा’वाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा का’रोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि प्रति’तोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकि’एको नेपाल सुनचाँदी व्यवसायी महास’ङ्घले जनाएको छ । तेजाबी सुन प्र’तितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो । यसैगरी चाँदी प्रति’तोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारो’वार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारो’वार हुने गरी तोकिए’को छ ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्