हरिहरसँगको प्रेमको चर्चा चलेपछि निताले हटाइन् हरिहरसँग बनाएका टिकटक, खास कुरा यस्तो

नायिका निता ढुगाना यति’बेला पोखरामा छिन् । उनी अभिनेता तथा ज्योतिषी हरिहर अधिका’रीसहितको टोलीसँग पोखरामा घुमघामका क्रममा निताले केही टि’कटक बनाइन् । जसमा ज्योतिषी तथा अभि’नेता हरिहर अधिकारी मुस्कुरा’ईरहेको देख्न सकिन्छ ।

अभिनेता आमेष भण्डा’रीसँग प्रेम सम्बन्ध टुटेपछि सिंगल रहेको बताउने नीता डेढ वर्षदे’खि फिल्म ‘शुभ लभ’ बाट अभि’नेताको रुपमा डेब्यू गरेका युवा ज्योतिष हरिहर अधि’कारीको प्रेममा रहेको चलचित्र नगरीमा चर्चा च’लिरहेको छ ।

हिलो पटक हरिह’रसँग टिकटक भिडियो बनाउँदै प्रेम अभि’व्यक्त गरेपनि उनीहरुले अहि’लेसम्म आँफुहरु प्रेममा नरहेको र साथी मात्रै भएको बताउँदै आएकी निताले पोखरा घुम’घामका क्रममा हरिहरसँग बनाएको टिकटक अहिले हटाइएको छ । टिकटकमा हरिहर लजाउँदै मु’स्कुराएका छन् । उनीहरुको प्रेम सम्ब’न्धको चर्चालाई यो टिकटकले थप मल’जल पुर्‍याएको छ । यसैबिच यो चर्चित जोडी यति’बेला पोखरा घुमघामका लागि निस्किएको छ ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्