अशिष्माको नकर्मीको अभिनय रहेको ‘भँगेरी चरी’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सा’र्वजनिक गरिएको छ । जीवनमा रहेका सुनौला पललाई गीत’मार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सा’र्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा वि’कास चौधरीको संगीत रहेको छ ।

गीतको भिडियोमा अभिनास ब’ज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्दे’शन छ । साथै भिडियोमा मोडल तथा ना’यिका अशिष्मा नकर्मीले अभि’नय गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्