छोरीको खुशीका लागि दोस्रो विवाह गर्दै अन्जु पन्त (भिडीयो सहित)

लोकप्रिय गा’यिका अञ्जु पन्तले दोस्रो विबाह गर्ने मा,नसिकतामा छिन् । छोरी परितोषिकाले हरेक पल आमा अञ्जुलाई वि’बाहको सल्लाह दिँदै आएका कारण अञ्जुले छोरीकै कारण पनि छोरीको आ,त्मसम्मान र उनको इ’च्छा पूरा गर्न र आफ्नो भावी जीव’नलाई अगाडी बढाउनका लागि पनि विबाह गर्नुको वि’कल्प नभएको बताइन् ।

चर्चित सिने पत्रकार प्र’काश सुवेदीको टक शो ग्ल्या,मर गफमा कुराकानी गर्दै गायिका पन्तले आँफ्नो काम र पेशालाई सम्मा’न गर्ने ब्यक्ति आएको खण्डमा विबाह गर्न आँफु तयार भएको स्वि’कारेकी छिन् ।

पूर्वपति मनो’जसँग स,म्बन्ध वि,च्छेद भएको करिब १० वर्षको अन्तरमा थुप्रै विबाहका कुराहरु आएको भएता पनि अ’ञ्जुले योबिचमा इ,न्कार गरेता पनि अब भने छोरीले विबाह गर्न सुझाईरहेका कारण आँफुले पनि त्यस विबाहमा सोच्न थालेको कुराका’नीका क्रममा बताएकी छिन् ।

अञ्जुका पन्तका अनु’सार उनले अर्को वर्षसम्म विबाह गर्ने भन्ने प्रकाशको प्रश्नमा स्वि,कारेकी छिन् । यद्यपी उनले पूर्ण रुपमा भने स्विका’रेकी छैनन । हेर्नुहोस् यो भिडियो -Osnepal बाट

प्रतिकृया दिनुहोस्