चर्चित हाँस्यक’लाकारद्धय राजु पौडेल (राजु मास्टर) र मरि’चमान श्रेष्ठ (बल्छी धुर्वे) ले नयाँ टेलिश्रृंखला ‘हल्का रमाइलो’ हाँस्यशृखलाले चर्चा बटुलीरहेको छ । नेपाल टेलिभिजनबाट प्र’सारण हुने हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अलग्गिएका राजु र मरिचमानले नयाँ शृखलामा सामाजमा हुने बिकृ’तिमाथी कडा ब्यग्य प्र’हार गर्दै आइरहेका छन् ।
नयाँ टेलिशृखला हल्का रमाइ’लोको लेखन तथा निर्देशन राजु मास्टर र बल्छी धुर्वेले नै गरेका छन् । जसमध्येको हल्का रइमालोको पछिल्लो शृख’लामा बल्छी धुर्वेको हुन नसकेको विबाह, राजु मास्ट’रको वच्चा हुन नसक्नुको कारण, लगायतका वि’षयमा यो भागमा देखाइएको छ । -Osnepal बाट