गायिका रचना रिमालले फेरी ल्याइन् ‘भंगेरी चरी’ (हेर्नुहोस् भिडियो)

नेपाली सुगम संगीतमा निकै रुचा’इएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वज’निक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रच’नामा तलिन गीतकार प्रमिला बस्ने’तको शब्द तथा विकाश चौध’रीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौ’लिक रुपमा प्रस्तुत गरिएको छ ।

अभिनास बज्रचार्यको छायाँ’कन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडि’योमा रहेको छ । ”भंगेरी चरी ” गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ । ”आउ माया साथै’मा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्