नेपाल आइडल’बाट चर्चा कमाएका लोकप्रिय गायक प्रताप दासको नयाँ गीत तिमीलाई नसम्झे’को कुनै पल छैन बोलको गीतको भिडियो सा’र्वजनिक गरिएको छ ।
अमेरिकाको न्यूयोर्क निवा&सी रचनाकार लक्ष्मी श्रेष्ठको शब्दमा न्ह्यू बज्रचार्यको सं’गीत शृजना रहेको गीतको भिडियोमा प्रेम, रोमान्स र वियोगलाई नजि’कबाट देखाइएको छ । ह्यान्सी राव र मुना नेपालीको अभिनय रहेको गीतमा आफ्नी मायालुलाई गुमाउनु’पर्दाको पिडालाई निकै कारु’णिक तरिकाले देखाइएको छ ।
ओम कर्माचार्यको निर्देश’नमा तयार भएको भिडियोको स’म्पादन र छायांकन पनि नि’र्देशक स्वयमले नै गरेका हुन् । जसको सह निर्देशन अभिषेक कर्माचा’र्यले गरेका हुन् । हेर्नुहोस् भिडियो -Osnepal बाट