दाङमा टिकटक ब’नाउँने क्रममा पुलबाट बगरमा बजा’रिएका एक युवकले ज्या’न गुमा’एका छन् । ती युवक टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट ख’सेर घा’इते भएका थिए । उनको दाङमा उपचार हुन नसकेपछि कोहलपुरमा उ’पचार हुँदै थियो ।
ती युवा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा रहेको बताइएको छ । उनको उपचारका क्र’ममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्या&न गएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले सा’वधानी नअ’पनाउँदा दुर्घ’टना निम्तने गरेको छ ।
ती युवा पि’कनिक मनाउने क्रममा गएका र बबई गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलमा यस्तो घटना भएको थियो। टिकटक बनाउन पुलको स’पोर्टमा चढेका उनी त्यहाँवाट खसेका थिए । उनको अवस्था ग’म्भिर थियो । गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रार’म्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडि’कल कलेजमा रेफर गरिएको थियो ।
शनिबार रमा’ईलो गर्ने भन्दै केही साथीहरु त्यस तर्फ गएका थिए । करिब २ दर्जन युवाहरु रमाइलो गर्दै गरेको अ’वस्थामा उनी अचा’नक पुलवाट खसे’का थिए । पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरुको यस्तो दु’र्घटना भएको थियो । थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा ब’जारिएका थिए । त्यसको भिडियो पनि सार्व’जनिक भएको थियो । हात गलेपछि तल खसेको भिडियो देख्न सकिन्छ ।- इताजा खबरबाट