टिकटक बनाउन माथिबाट हाम फाल्ने भाई मिडियामा, भने- कहिले कांहि सानो घाऊ चोट लागिहाल्छ नि (भिडियो हेर्नुहोस्)

टिकटकमै घरको छत र बसबाट जिम’न्यास्टिक गरेर चर्चामा आएका गोरख तिरुवा मिडि’यामा आएका छन् । प्रतिभा’शाली गोरख तिरुवाले प्रतिभालाई सहि सदुप’योग गर्ने ठाउँ टिकटक भएको बताउँदै आफुले प्रशि’क्षण लिएरै यस्तो कार्य गर्दै दर्शकह’रुको मन जित्दै आएको बताए ।

दुर्गम जिल्ला कालिकोटका तिरुवाले शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालको अफि’स भित्रै अनेक स्टण्ट र योगा देखाउँदै सबैलाई अचम्म’मा पारे । गोरखको यहि कला’लाई देखेर उनलाई एक नेपाली चलचित्रबाट पनि अफर आई’सकेको छ । दुर्गम जिल्लाबाट उदा’एर नेपाली चलचित्र आँधी तुफान २ मा काम गर्न लागेका मात्र १७ बर्षका गोरख’सँगको कुराकानी र उनको डरलाग्दा स्टण्ट’हरु।- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्