मनोज राज सिवकोटी र अन्जु पन्त प’हिले श्रीमन श्रीमती थिए। अहिले उनिहरु एक अर्का बाट छु’टिएर आ आफ्नो जिन्दगी बाचिरहेको छ । अन्जु पन् को संघ’र्स देखी नै साथ दिएर आएको मनोज राज अहिले भने अर्को बिहे गरेर आफ्नो जिन्दगी च’लाइरहेको छ । जब उन्ले आफ्नो छोरीलाई सम्झ’न्छ तब धेरै भबुक भएर बस्छु भन्दै मिडिया मा एस्तो अभि’ब्यक्ती दिए ।
उन्को छोरी पारीतोशिकाको भने केही दिन अघी मात्र म्यु’जिक भिडियो बजारमा आएको छ । आफ्नै आमा अन्जु पन्तले गाएको गीत मा उनी र कुन्सा’ङग बोम्जनले अभिनय गरेक छ । जस्मा शब्द सु’रेश वाग्लेको रहेको छ भने सं’गीत अन्जु पन्त स्व’मले गरेकी हुन । भिडियो भने निकेश खड्काले गरेको हुन ।-Osnepal बाट