अर्कैसंग लागेर घरपरिवार र बालबच्च बिर्सिएका श्रीमानलाई श्रीमतीको बिन्ति ‘बरु म सौता बेहोर्न तयार छु तर हजुर घरमा आईदिनुस्’(भिडियो सहित)

विदेशीएका श्रीमानहरु उ’तैकतै अरुकै मायामा पागल भएर घरबार, छोराछोरी बिर्सिएर बसेको ख’बरहरु बाहीरी रहंदा तनहुँमा पनि यस्तै केही घट’ना घटेको छ । श्रीमानको कारण तनहुँमा एक महिलाको बिच’ल्ली भएको छ । उनको बि’चल्ली अरु कसैले नभई आफ्नै श्रीमानले गरेका हुन् ।

उनी हुन् खगीसरा थापा । उनको श्रीमान विष्णु बहादुर थापा हुन् । खगीसरा र विष्णुको एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । खगीसरा र विष्णुको एकअर्कासंग स’मझदारीमै लब म्यारिज भएको थियो । लब म्यारिज भएपनि आखिर किन विष्णुले खगिसरालाई धो’का दिए ? यो कुराले खगीसराको मन भक्कानिएको छ ।

साउदी गएका श्रीमान एकाएक परि’वर्तन भएपछि अहिले २ वर्ष पुरा भई सकेको छ खगीसराको सम्प’र्कमा विष्णु नआएको । श्रीमानले सम्पर्क गर्न छाडेदेखी खगीसराले आफैले काम गरेर छोराछोरीलाई पालि रहेकी छिन् । शुरुशुरुमा आफुसंग सम्ब’न्ध राम्रै भएका श्रीमानले एकाएक प्रदेशबाट तथानाम मुख छाड्दै गाली गरेर सम्पर्कबाटै गाएब भईदिएपछि खगीसरालाई आफु र आफ्ना सन्तानकोलागी जी’वीकोपार्जन गरी खान गाह्रो भएको उनी बताउँछिन् ।

खगीसराको श्रीमान विदेशमा ला’प’त्ता बे’प’त्ता भएका होईनन् । न त उनलाई कसैले अ’प’ह’र’ण नै गरेको हो । उनी अ’प’ह’री’त भएका हुन् भने गाउँकै अर्कै कटीको मायामा । विदेश जानुभन्दा पहिलादेखि नै विष्णु गाउँकै मैना नाम गरेकी केटीसंग बोल्ने गर्दा रहेछन् । गाउँकै केटी भएकी ना’ताले मैना नाम गरेकी उक्त केटीलाई विष्णु विबाहीत भएको र उनको दुई सन्तान छन् भन्ने कुरा पनि थाहा भएकै हो । तर पनि सबै कुरा जानीजानी देखीदेखी आफ्नै श्रीमानसंग लाग्नेलाई खगिसरा श्रीमानलाई मात्र क’ब्जा गरेर हुँदैन ।

हि’म्मत भए घरमै आए हुन्छ भनेर भनेको पनि उनले एक अन्तरवार्तामा रुँदै भनिन् । त्यतिभन्दा ती मैना नाम गरेकी उक्त केटीले आफु घरमा विष्णेसंग बिहे गरेर नाआउने तर विष्णुलाई पनि न’छाड्ने बताएको कुरा उनले रुँदै भनिन् । आफ्नो र छोराछोरी दुवैको सा’हारा भनेको नै श्रीमान विष्णु हुन् । तीनै श्रीमान अरुकै मायामा पा’गल भएर घरबार बिर्सिएर २ वर्षसम्मै स’म्पर्कमा नरहँदा खगीसराले बडो हिम्मत जुटाएर बरु सौता बेर्होन तयार छु तर छोराछोरीकोलागी घर फर्कि’दिनुस् भनेर श्रीमान विष्णुलाई बि’न्ति गरेकी छन् ।- इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्