यस्तो रहेको छ आजको सुनको मुल्य, हेर्नुहोस्

नेपाली बजारमा आ’इतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ९४ हजार ३ सय रुपैयाँमा का’रोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसा’यी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजा’वी सुनको मुल्य तोलाको ९३ हजार ८ सय ५० रुपैयामा कारोबार भएको जनाइ’एको छ । त्यस्तै आज आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैँयामा का’रोबार भइ’रहेको महासंघले जनाएको छ ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्