चितवनकी गरिमा शर्मा टिक’टकबाट चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले ता’रिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोड’ल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । नम्र स्वभावकी गरिमा सा’नैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले स’जिलो बनाईदियो ।
यसैबिच च’र्चित हास् श्रृँखला सक्किगोनिको पछिल्लो एपिसोडमा गरिमा देखा परिन् । पाहुना कलाकारको रुपमा आएकी गरिमाको अ’भिनय सबैले रुचाए । सन्देशमुलक एपिसोडमा गरिमा एक बलत्कृत युवतीको भुमिकामा देखिएकी छिन् । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै गरिमाले सक्किगोनि अभि’नयको अनु’भव सुनाईन् ।- इताजा खबरबाट
भिडियो हेर्नुस