एक्ला भारतिय- अक्षय कुमार सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूचीमा

अमेरिकी बिज्नेस म्याग’जिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्व’जनिक गरेको छ । उक्त सूचीमा एक्ला भारतिय अक्षय कुमार ५२ औं स्थानमा छन् । कोरोना संक्र’मणमा समेत अक्षय कुमार धेरै कमाई गर्नेको सूचीमा परेको म्यागजि’नले जनाएको छ ।

सन २०१९ मा उनको कमाई ४४४ करोड भा’रतीय रुपैया थियो भने यो वर्ष ३५६ करोड रहेको छ । गत वर्ष उनी ५१ औं स्थानमा थिए भने २०१८ मा २७० करोड क’माइ गरेका अक्षय ७६ औं स्थानमा थिए ।म्यागजिनले उल्लेख गरे अनुसार उनको कमाइको मुख्य स्रोत फि’ल्म नै हो ।

फोब्सको सूची अनुसार अमेरिकी मिडिया पर्स’नालिटी एवं व्यवसायी काइली जेनर सबै भन्दा धेरै कमाई गर्ने सेलीब्रेटीमा १ नम्बरमा छिन् उनको कमाई ५९० मि’लियन डलर रहेको छ । दोस्रो स्थानमा अमेरिकी र्यापर कानये वेस्ट दोस्रो र स्विस टेलिस प्लेयर रो’जर फेडरर तेस्रो स्थानमा छन् । फुटबल प्लेयर क्रिस्टि’यानो रोनाल्डो चौथो र लियोनल मेसी पाँचौ स्थानमा छन् ।- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्