सामाजिक सञ्जा’लका कारण अहिले गाउँका कुनामा लुकेर बसेकाहरु पनि भाइ’रल भएका छन् । उनीहरुको अनौठो ब्यव’हारका कारण सामाजिक सञ्जाल’मा भाइरल हुन्छन् । अहिले एक जोडी यस्तै कारणले भाइरल भएका छन् । श्रीमान श्रीमती नै गीत गाउने र नाच्ने गर्छन । उनीहरुले गर्ने विभिन्न कृयाक’लापले अरुलाई पनि रमाइलो गराउँछन् ।
अरुलाई मनोर’ञ्जन दिने यि जोडीले आफ्नो जिवन धान्ने उपाय पनि यसैलाई बनाएका छन् । यो जोडी अहिले टिकटकमा पनि निकै भा’इरल छन् । उनीहरु दागंमा छन् । कलौटे ग’न्धर्व (विराज गन्धर्वका बुवा) र उनकी श्रीमती निकै रमाइला जोडी हुन् । उनीहरुका गीत र नाच टिकटकमा निकै भाइरल छन् । टिकटकमा भाइ’रल भएका यि जोडीलाई खोज्दै युट्युवर पनि पुग्न थालेका छन् ।
उनीहरुले युट्युवरका अगाडी पनि निकै र’माइलो गरेका छन् । यसरी रमाइलो गर्दै उनीहरुले दिनमा एक हजार १२ सय सम्म कमाउने गरेको श्रीमतीले बता’इन् । अहिले बृद्ध अवस्थामा त यति रमाइलो गर्ने यो जोडीको बैंस कस्तो थियो होला ? युट्युवरको प्रश्नमा श्रीमती भन्छिन्, हाम्रो जो’डी दही जमेजस्तै जमेको छ । उनीहरुले ठाउँठाउँमा गाएका गीत युट्युवमा भा’इरल भएको हो ।- इताजा खबरबाट